Connect IPS
IME Life

मेगा बैंकको प्रस्तावित लाभांश संशोधन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मेगा बैंकको लाभांश संशोधन भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कम्पनीले लाभांश परिमार्जन गरेको हो । बैंकले यस अघि १२ दशमलव ०७ प्रतिशत बोनश शेयर मात्र बितरण गर्ने प्रस्ताव गरेको थियो। अब भने बैंकले राष्ट्र बैंकको निर्देशन बमोजिम नगद लाभांश सहितको ब्यबस्था गरेको छ ।

अब बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि २ दशमलव ०७ प्रतिशत नगद लाभांश गरि कुल १२ दशमलव ०७ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

Prabhu
Crest

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS