IME Life New

सबै भन्दा बढि आयकर तिर्ने बैंकको रुपमा नबिल बैंक सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले नबिल बैंकलाई सम्मान गरेको छ । कर दिवसको अवसरमा अर्थमन्त्री जनार्दन शर्माले बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहलाई सम्मान पत्र प्रदान गरेका हुन् ।

आर्थिक वर्ष २०७६/७७ मा बैंक तथा वित्तीय कारोबार गर्ने संस्था मध्ये सबैभन्दा बढी आयकर तिरेकोमा विभागले कदर स्वरुपमा बैंकलाई सम्मान पत्र प्रदान गरेको हो ।

Esewa
Crest

बैंकले गत आर्थिक वर्षमा एक अर्ब ९० करोड कर सरकारलाई तिरेको थियो । विभागले गत मंसिरमा कर दिवसको अवसर पारेर बैंकलाई बैंकहरुमध्ये सबैभन्दा बढि कर्पाेरेट ट्याक्स जम्मा गर्ने सुचीमा नबिल बैंकलाई राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS