Connect IPS
IME Life

आज फेरी बढ्यो सुन चाँदी दुबैको भाउ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज मंगलबार सुनको भाउ फेरी बढेको छ । हिजो सोमबार तोलाको ९४ हजार ३ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको भाउ तोलामा ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुनको भाउ पनि तोलामा ५ सय रुपैयाँले नै बढेको छ । आज तेजाबी सुनको भाउ ९४ हजार ३ सय पुगेको छ ।

Prabhu
Crest

त्यस्तै, चाँदीको भाउ आज तोलामा १० रुपैयाँले बढेर १२ सय ९० रुपैयाँ पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS