IME Life New

आज फेरी बढ्यो सुन चाँदी दुबैको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज मंगलबार सुनको भाउ फेरी बढेको छ । हिजो सोमबार तोलाको ९४ हजार ३ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको भाउ तोलामा ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुनको भाउ पनि तोलामा ५ सय रुपैयाँले नै बढेको छ । आज तेजाबी सुनको भाउ ९४ हजार ३ सय पुगेको छ ।

Esewa
Crest

त्यस्तै, चाँदीको भाउ आज तोलामा १० रुपैयाँले बढेर १२ सय ९० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS