IME Life
GBIME

लाभांश पारित सहित आशा लघुवित्तको एजिएम सम्पन्न,सञ्चालकमा ४ जना निर्बिरोध निर्वाचित

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा नुवाकोटको ककनीमा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १ दशमलव ३१ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश र चुक्तापूँजी २६ करोड ७१ लख ३१ हजार २०० रुपैयाँको २५ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरणहरु पनि पारित गरेको छ । साथै साधारण सभाबाट संथापक शेयरधनीको तर्फबाट सञ्चालकमा निर्गुण प्रसाद भट्टचन, प्रदिपकुमार खड्का, सुसन शेरचन र कविता पोख्रेल निर्बिरोध निर्वाचित भएका छन् ।

Crest

साथै, सोही दिन बसेको कम्पनीको सञ्चालक समितिको बैठकले निर्गुण प्रसाद भट्टचनलाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको कम्पनीले जनाएको छ ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS