IME Life New

एनएमबि बैंकले ल्यायो नयाँ योजना, के-के छन् विषेशता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंकले भिडियो केवाईसी एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा विदेशमै रही खाताखोली कारोबार गर्न सकिने नयाँ योजना ल्याएको छ । यस सेवामार्फत अब ग्राहकहरूले एनएमबि बैंकमा भिडियो कलमार्फत अनलाइनमा नयाँ खाता खोल्नुका साथै आफ्नो केवाईसी विवरणहरू पूरा अपडेट गर्न सक्नेछन् ।

यस सेवाले ग्राहकहरूको लागि घरमै बसी बैंकिङ्ग कारोबार सहज बनाउनुको साथै पारदर्शिता, त्रुटिरहित र कागजविहीन बैंकिङ्ग सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

Esewa
Crest

यसैबीच बैंकले लोकप्रिय युवा अभिनेता तथा समाज सेवी पल शाहलाई बैंकको ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ । बैंकले शाहसँग द्विपक्षीय समझदारी भएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS