Connect IPS
IME Life

लक्ष्मी लघुवित्तको नयाँ शाखा मुढेमा, कुल शाखा संख्या ७८ पुुग्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले संखुवासभाको मुढेमा नयाँ शाखा सञ्चालानमा ल्याएको छ । यस शाखा कार्यालय संचालनमा आएसँगै अब कम्पनीको शाखा ७८औै पुगेको छ ।

उक्त नयाँ शाखाको उद्धघाटन संस्थाका संचालक समितीका अध्यक्ष जिवन प्रकाश लिम्बु र संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाश राज शर्माले संयुक्त रुपमा गरेका हुन्।

Prabhu
Crest

शाखा उद्घाटन कार्यक्रममा संस्थाका सामान्य प्रशासन विभागका विभागिय प्रमुख दिलिप शर्मा र संस्थाको ०१ ने प्रदेश कार्यलय प्रमुख भिम न्यौपाने पनि उपस्थित रहेको संस्थाले जनाएको छ ।

कार्यक्रममा संचालक समितीका अध्यक्ष जिवन प्रकाश लिम्बुले संस्थाले भबिष्यमा लक्ष्मी बैंकको शाखारहित बैंकिड सेवापनि उपलब्ध गराउने जानकारी दिएका छन् ।

त्यसैगरी कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत शर्माले संस्थाको परिचय, स्थापना, कार्यक्षेत्र र आगामी रणनितिको बारेमा बताए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS