Connect IPS
IME Life

आदर्श लघुवित्तले आइपिओ निष्काशनका लागि पायो ‘बि प्लस’ रेटिङ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाले प्राथमिक शेयर निष्काशनका लागि ‘केयरएनपि वि प्लस’ रेटिङ प्राप्त गरेको छ । उक्त रेटिङले यदि संस्थाले समयमा वित्तीय दायित्वहरु पुरा नगरेको खण्डमा उच्च जोखिम रहेको संकेत गर्दछ ।

संस्थाले सर्वसाधारणका लागि ६० हजार कित्ता प्राथमिक शेयर निष्काशन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । संस्थाको हालको चुक्ता पूँजी एक करोड ४० लाख रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशन पछि संस्थाको चुक्ता पूँजी २ करोड रुपैयाँ पुग्नेछ ।

Prabhu
Crest

तीन वर्ष अगाडी व्यवसायिक रुपमा सञ्चालनमा आएको आदर्शको बागमति प्रदेशमा मात्रै कार्य क्षेत्र रहेको छ । हाल बागमति प्रदेशको १२ वटा जिल्लामा वित्तीय सेवा प्रवाह गर्दै आइरहेको छ । गरिमा विकास बैंकको १७ प्रतिशत हिस्सा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS