Connect IPS
IME Life

राधी विद्युत् कम्पनीलाई ३ दिनभित्र लगानी विवरण बुझाउन नेप्सेको निर्देशन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले राधी विद्युत् कम्पनी लिमिटेडलाई तीन दिनभित्र लगानी विवरण पेश गर्न निर्देशन दिएको छ । नेप्सेले राधी विद्युत् कम्पनीको लगानी रहेको खारे इन्भेष्टमेन्टको प्रबन्धपत्र, नियमावली र सम्पूर्ण सञ्चालकहरुको विवरण र सञ्चालकहरुले गरेको लगानीको विवरण माग गरेको हो ।

नेप्सेले यसअघि पनि कम्पनीसँग उक्त विवरण माग गरेकोमा पूर्ण विवरण प्राप्त नभएपछि फेरी तीन दिनभित्र थप विवरण पेश गर्न एक सुचना जारी गर्दै निर्देशन दिएको हो । तोकिएको समयअवधिभित्र उक्त विवरण पेश नगरेमा धितोपत्रको प्रचलित ऐन, नियम अनुसार कारवाही गरिने चेतावनी समेत दिएको सोही सुचनामा उल्लेख छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS