IME Life New

लुम्बिनी विकास बैंकको संस्थापक शेयर विक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले ४६ हजार १०९ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीहरुको नाममा रहेको ४६ हजार १०९ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको एक सुचना जारी गर्दै जनाएको छ ।

उक्त शेयरको मूल्य भने तोकिएको छैन । कम्पनीले गत असोज १८ गते सूचना प्रकाशित गरी कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुलाई उक्त शेयर खरीद गर्न आह्वान गरेकोमा संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त शेयर विक्री गर्न लागेको हो ।

Esewa
Crest

उक्त शेयर खरीद गर्न इच्छुक व्यक्ति वा संस्थाले यो सूचना प्रकाशित गरेको मितिले ३५ दिनभित्र कम्पनीको मुख्य कार्यालय, डिल्लीबजार, काठमाडौंमा आवश्यक कागजात तथा अन्य विवरण खुलाई निवेदन पेश गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS