IME Life New

सार्वजनिक बिदामा पनि राजस्व बुझ्ने काउन्टर खुला राख्न राष्ट्र बैंकको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाको दिनमा पनि राजस्व संकलन काउन्टर खुला गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई राजस्व संकलन गर्ने आन्तिरिक राजस्व कार्यालयहरु, करदाता सेवा कार्यालयहरु, भन्सार कार्यालयहरुको राजस्व बुझने काउन्टरहरु, राजस्व कारोबार गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरु एवम नेपाल राष्ट्र बैंक पूर्णकालिन रुपमा खुला गरी बुझने व्यवस्था गर्न गराउन आग्रह गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS