IME Life
GBIME

मुक्तिनाथ क्यापिटलको एसजिएम सम्पन्न, हकप्रद जारी गर्ने प्रस्ताव पारित

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । सभा मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर १ (१ः१) को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव सभामा पेश गरी पारित गरेको छ ।

Crest

साथै सभाले कम्पनीको अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्ने, कम्पनीको प्रवन्धपत्रको दफा ५ र ८ को उपदफा थप गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS