Connect IPS
IME Life

गुराँस लघुवित्तको अध्यक्षमा पुनः बराल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा पुनः उदय नारायण बराल छनौट भएका छन् । कात्तिक २२ गते सम्पन्न कम्पनीको छैटौं वार्षिक साधारण सभाबाट उनी संस्थापक शेयरधनीहरुको समूहबाट सञ्चालक पदमा पुनः निर्वाचित भएका हुन् ।

उनको यसअघिको अध्यक्ष पदको कार्यकाल कात्तिक २२ गतेसम्म थियो । कात्तिक २२ गते नै बसेको नयाँ सञ्चालक समितिको बैठकले बराललाई पुनः अध्यक्ष पदमा छनौट गरेको हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS