Connect IPS
IME Life

गुराँस लघुवित्तको साधारण सभा आज हुँदै, लाभांश पारित सहित के-के छन् अन्य प्रस्ताव ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौ बार्षिक साधारणसभा आज कात्तिक २२ गते सोमबार हुने भएको छ । कम्पनीको असोज ३१ गते बसेको संचालक समितिको १०३ औं बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभामा गत आर्थिक बर्षको प्रस्तावित लाभांश स्वीकृत गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने , अन्य लघुवित्तलाई प्राप्ति तथा मर्जरको लागि अख्तियारी दिने, लगायतका एजेन्डाहरु साधारणसभामा पेश हुनेछ ।

Prabhu
Crest

लघुवित्तले गत आर्थिक बर्षको कमाइबाट १६ दशमलव ९० प्रतिशत बोनश र कर प्रयोजनका लागि ० दशमलव ८९ प्रतिशत नगद गरि कुल १७ दशमलव ८० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। सभामा उक्त प्रस्तावित लाभांश समेत पारित हुनेछ ।

साधारणसभाले संस्थापक समुहबाट चार जना संचालक निर्वाचन तथा मनोनित गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनार्थका लागि कात्तिक ८ देखि २२ गतेसम्मका लागि बुक क्लोजको मिति तय गरेको छ। त्यसकारण आज कात्तिक ७ गतेसम्म कायम सेयरधनीधरुले मात्र साधारणसभामा भाग लिन, लाभांश प्राप्त गर्न सक्नेछन् ।

हाल लघुवित्तको चुक्ता पूँजी ८ करोड ३४ लाख रुपैयाँ रहेको छ। बोनश शेयर वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी ९ करोड ७५ लाख पुग्नेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS