IME Life New

कालिका लघुवित्तले कमायो ४ करोड ८० लाख रुपैयाँ खुद नाफा, अन्य सूचक कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।
प्रकाशित विवरण अनुसार संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ४ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको खुद नाफा भने ४१ लाख ८८ हजार रुपैयाँ ऋणात्मक थियो। गत आर्थिक वर्षको सोही हवधिको तुलनामा कम्पनीको नाफा बढी हो ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी २० दशमलव १९ प्रतिशत बढेको छ । सञ्चालन मुनाफा ३० दशमलव ९२ प्रतिशतले बढेको छ। यस अवधिसम्ममा कम्पनीको चुक्ता पूँजी १० प्रतिशतले बढेको छ भने जगेडा कोषमा ३० दशमलव ७८ प्रतिशतले बढेको छ। उक्त

Esewa
Crest

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीले २५ दशमलव ६० प्रतिशतले सापटि बढाएको छ भने निक्षेप १८ दशमलव शून्य ९ प्रतिशत र कर्जा पनि ३९ दशमलव ८६ प्रतिशतले बढाएको छ।

यस अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात १७ दशमलव ५ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ६८ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS