IME Life New

भाइटीकाको दिनमा पनि आरटीजीएस प्रणाली सुचारु रहने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकको आरटीजीएस प्रणाली कात्तिक २० गते (तिहारको भाइटीका) पनि सुचारु रहने भएको छ । विकास ऋणपत्र २०८३‘क’, २०८१‘ख’ र २०८७‘घ’ को व्याज भुक्तानीका लागि राष्ट्र बैंकको आरटीजिएस प्रणाली सुचारु रहने भएको हो ।

नेपाल राष्ट्र बैंकले एक सुचना जारी गर्दै कार्तिक २० गते शनिवार विहान १० देखि दिउँसो १२ बजेसम्म आरटीजीएस प्रणाली सुचारु रहने जनाएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS