IME Life
GBIME

सामलिङ्ग पावरको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ नियुक्त

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त भएको छ । कम्पनीले मंगलवार बाँडफाँड गरेको आईपीओ सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि नेपाल एसबिआई मर्चेण्ट बैैंकिङ लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै शेयर दाखिल खारेज, नामसारी, धितोबन्धक, डिम्याट लगायत शेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कार्य आज ९बुधवार० देखि नेपाल एसबिआई मर्चेण्ट बैैंकिङ लिमिटेडमार्फत हुने कम्पनीले जानकारी दिएको छ ।

Crest

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS