IME Life New

मेगा बैंकका ग्राहकहले दृष्टि आई केयरको सेवामा विशेष पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेड दृष्टि आई केयरबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई काठमाडौंको कलंकीस्थित दृष्टि आई केयरको सेवामा विशेष छुट दिने सम्झौता गरेको हो ।

सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले दृष्टि आई केयरको ओपीडीमा २० प्रतिशत, शल्यक्रिया शुल्कमा १० प्रतिशत, शल्यक्रिया प्याकेजमा ५ प्रतिशत, आँखाको परिक्षण र ल्यावमा ५/५ प्रतिशत तथा चश्मा खरिदमा ७.५० प्रतिशतसम्म छुट पाउनेछन् ।

Esewa
Crest

मेगा बैंकका ग्राहकहरुलाई यसअघि देखि नै काठमाडौँ लगायत देशका विभिन्न अस्पतालहरुले विशेष छुट दिँदै आएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS