IME Life New

एनआईसी एशिया क्यापिटलले ल्यायो विद्यार्थी डिम्याट खाता योजना, निःशुल्क सुविधा पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया क्यापिटलले विद्यार्थीहरुलाई सहज र निःशुल्क रुपमा अनलाईन मार्फत डिम्याट तथा मेरो शेयर खाता उपलब्ध गराउने मुख्य उद्देश्यका साथ “एनआईसी एशिया विद्यार्थी डिम्याट खाता योजना” संचालन गरेको छ । उक्त योजना अन्तर्गत एनआईसी एशियामा अनलाईन मार्फत डिम्याट तथा मेरो शेयर खाता खोल्ने विद्यार्थीहरुले मिति २०७८ साल माघ मसान्तसम्म निम्न अनुसारको विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

एनआईसी एशिया विद्यार्थी डिम्याट खाता योजना अन्तर्गत निःशुल्क डिम्याट खाता, एक वर्ष सम्म निःशुल्क मेरो शेयर सुविधा, एक वर्ष सम्म निःशुल्क मेरो शेयर सुविधा पहिलो वर्षको डिम्याट खाता नविकरण शुल्क छुट र समग्र शेयर बजारको अवस्थाको विश्लेषण गरिएको एनआईसी एशिया क्यापिटलको न्यूजलेटर लगायतका छुटहरु दिने जनाएको छ ।

Esewa
Crest

उक्त योजना अन्तर्गत डिम्याट तथा मेरो शेयर खाता खोल्नको लागि एनआईसी एशिया क्यापिटलको वेभसाइट  www.nicasiacapital.com वा सोझै https://onlinedemat.nicasiacapital.com/#/मा क्लिक गरी रितपुर्वक विवरण भरि सहजै रुपमा डिम्याट खाता र मेरो शेयरको खाता प्राप्त गर्न सक्नेछन् । यस योजना अन्तर्गत डिम्याट खाता खोल्ने विद्यार्थीहरुलाई आवश्यक विवरण क्गअअभककागििथ क्गदmष्ककष्यल भएको १ घण्टा भित्र डिम्याट खाता नम्बर उपलब्ध गराईने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS