Connect IPS
IME Life

समता घरेलु लघुवित्तको लाभांश प्रस्ताव, २०% बोनश शेयर वितरण गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको आज कार्तिक १५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने ५ करोड ७१ लाख २४ हजार रुपैयाँ बरारबो बोनश शेयर र ५ प्रतिशतले हुन आउने १ करोड ४२ लाख ८१ हजार ८ सय बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Prabhu
Crest

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले प्राप्त गर्नेछन् ।

साथै साविक समता लघुवित्त र साविक घरेलु लघुवित्त एक आपसमा मर्ज भई गत बैशाख २ गतेबाट एकिकृत कारोबार गरेको हुँदा आयकर ऐन २०५८ को दफा ४७ क, उपदफा ५ मा भएको व्यवस्था बमोजिम यस प्रस्तावित लाभांशमा लाग्ने करको छुट हुने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS