IME Life New

यी हुन् आज सबैभन्दा धेरै कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १७ दशमलव ७५ अंकले घटेर २,८१९ दशमलव ८७ को विन्दुमा कायम भएको छ । आज ७ अर्ब ७७ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको शेयर कारोबार भएको छ । बैंकको ३६ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आरएमडिसी लघुवित्तको ३६ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ३४ करोडमाथिको शेयर कारोबार भएको छ । कामना सेवा विकास बैंकको २५ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावरको २१ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS