Connect IPS
IME Life

सन नेपाल लाइफले दुई वर्ष पुराना व्यतित बीमालेखमा व्याज छुट दिदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दुई वर्ष पुराना व्यतित बीमालेख नविकरण गर्दा व्याज छुट दिने भएको छ । यसका लागि कम्पनीले कार्तिक १५ गतेदेखि मंसिर १५ गतेसम्म पुनर्जागरण गराएमा विलम्ब शुल्कमा शत प्रतिशत छुट प्रदान गर्ने भएको हो ।

कम्पनीबाट पोलिसी जारी भई समयमै नविकरण बीमाशुल्क भुक्तानी हुन नसकी व्यतित भएका बीमालेखहरुलाई पुनर्जागरण गर्नका लागि यस्तो स्किम ल्याइएको कम्पनीले जनाएको छ । बीमा समितिको जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८ को शर्तहरुको अधिनमा रहि यस्तो नीति लिइएको हो । यस अवधिमा बाँकी रहेका नविकरण बीमाशुल्कहरु भुक्तानी गरी बीमालेखहरु सक्रिय बनाउन कम्पनीले बीमित तथा अभिकर्ताहरुलाई अनुरोध गरेको छ । यस्तो सुविधा बीमा अवधिभरमा एक पटक मात्रै उपभोग गर्न पाइने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

बीमा समितिले जीवन बीमा कम्पनीमा व्यतित बीमालेख बढेको भन्दै यसलाई न्युनिकरण गर्न निर्देशन दिदै आएको छ । बीमा कम्पनीहरुले पनि समितिको निर्देशनलाई पालना गर्दै यस्तो दर घटाउन वेला बेलाम व्याज छुटको स्किम ल्याउने गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS