Connect IPS
IME Life

एनएमबी बैंक पहिलो त्रैमाशमै अर्बपति क्लबमा, प्रतिशेयर आम्दानी २५ रुपैयाँ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनएमबी बैंक पहिलो त्रैमाशिक अवधिमै अर्बपति क्लबमा उक्लिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा बैंकले ४२.४९ प्रतिशतले मुनाफा बढाएको छ । यस अवधिमा बैंकले एक अर्ब ४ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ जवकी गत वर्षको यहि अवधिमा बैंकको नाफा ७३ करोड २९ लाख रुपैयाँ मात्रै थियो ।

बैंकले खुद व्याज आम्दानी भन्दा अन्य किसिमका कमिसन तथा सेवाबाट आम्दानी बढाएको छ । खुद व्याज आम्दानी ४.७८ प्रतिशतले बढाएर एक अर्ब ४२ करोड रुपैयाँ आर्जन गरेको छ त्यस्तै अन्य कमिसन तथा सेवा शुल्क मार्फत ५८ करोड रुपैयाँ आर्जन गरेको छ । यसैले गर्दा बैंकको मुनाफामा उल्लेख्य सुधार देखिएको हो ।

Prabhu
Crest

असोज मसान्तसम्ममा बैंकले एक खर्ब ७३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ६५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । पूँजीकोष अनुपात केहि बढेर १४.४८ प्रतिशत पुगेको छ । खराब कर्जा भने २.२६ प्रतिशतबाट घटाएर १.८५ प्रतिशतमा झारेको छ । मुनाफामा बृद्धि भए सँगै प्रतिशेयर आम्दानी १७ रुपैयाँबाट २५ रुपैयाँ पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS