IME Life New

चितवनको भरतपुरमा एशियन लाइफको ८१ औँ उपशाखा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एशियन लाईफ इन्स्योरेन्स क.लि नारायणगढ शाखा अर्न्तगत भरतपुर महानगरपालीका १८, चितवनमा ८१ औँ उप शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

नारायणगढ शाखा कार्यालयका प्रबन्धक अबिशेष चापागाईले बिबिधत रुपमा उक्त उपशाखा कार्यालयको उद्घाटन गरेका छन् ।

Esewa
Crest

उप शाखा उदघाटन कार्यक्रममा कम्पनीक कर्मचारीहरु, बिभिन्न बैंकका प्रबन्धक, स्थानिय समाजसेवी, ब्यापारी, अभिकर्ताहरु लगायत बिशिष्ठ ब्यक्तिहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS