Connect IPS
IME Life

कात्तिक २८ गतेदेखि साहारा र गरिमा विकास बैंकको एकीकृत कारोबार शुरु हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले साहारा विकास बैंक लिमिटेडलाई प्राप्ति गरी कात्तिक २८ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् । गरिमा विकास बैंकको भदौ १५ गते र सहारा विकास बैंकको भदौ १२ गते बसेको छुट्टाछुट्टै साधारण सभामार्फत दुवै कम्पनीले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

नेपाल राष्ट्र बैंकले कात्तिक १ गते र कम्पनी रजिष्ट्रार कार्यालयले कात्तिक ११ गते प्राप्तिका लागि अन्तिम स्वीकृति पश्चात दुवै कम्पनीले एकीकृत कारोबार गर्न लागेका हुन् ।

Prabhu
Crest

दुवै कम्पनी एक भई गरिमा विकास बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गर्न लागेका हुन् । प्राप्ति पश्चात कम्पनीको केन्द्रिय ९रजिष्टर्ड० कार्यालय काठमाडौं महानगरपालिका वडा नं। २, लाजिम्पाटमा रहने जनाएको ।

गरिमा विकासले सहारा विकासलाई १ बराबर १ को शेयर आदानप्रदान रेशियोमा प्राप्ति गरेको हो । अब लगानीकर्ताले सहारा विकासको १ कित्ता शेयर बराबर गरिमा विकासको १ कित्ता नै शेयर पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS