Connect IPS
IME Life

एनएमबि लघुवित्तका सञ्चालक पाठकको कार्यकाल थप

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक रोमणी प्रसाद पाठकको कार्यकाल थप भएको छ । कम्पनीले नेप्सेमा एक सुचना जारी गर्दै यस्तो जनाएको हो । कम्पनीको कात्तिक ११ गते बसेको सञ्चालक समितिको बैठकले उनको कार्यकाल थप्ने निर्णय गरेको हो ।

एनएमबि बैंकको तर्फबाट प्रतिनिधित्व गरिरहेको पाठकको सञ्चालक पदमा पुनः नियुक्त भएसँगै कार्यकाल थप भएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS