IME Life New

आज फेरी बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सुनको भाउ फेरी बढेको छ । हिजो बुधबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर तोलामा ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज तेजाबी सुनको भाउ पनि बढेको छ । तेजाबी सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।

Esewa
Crest

आज चाँदीको भाउ तोलाका १२ सय ५० रुपैयाँमा स्थिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS