Connect IPS
IME Life

नाडेप लघुवित्तको २० प्रतिशत बोनश शेयर घोषणा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद सहित २१.०५३ प्रतिशत लाभांश घोषणा गरेको छ । कार्तिक १० गते साँझ ४ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को वितरण योग्य मुनाफाबाट ८ करोड ५२ लाख रुपैयाँ लाभांश दिने निर्णय गरेको हो ।

संस्थाको हालको चुक्ता पूँजी ४० करोड ४८ लाख रुपैयाँ रहेको छ । प्रस्तावित बोनश शेयर वितरण पछि संस्थाको चुक्ता पूँजी ४८ करोड ५० लाख नाघ्नेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित भए पछि मात्रै शेयरधनीले प्राप्त गर्ने छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS