IME Life New

नाडेप लघुवित्तको २० प्रतिशत बोनश शेयर घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद सहित २१.०५३ प्रतिशत लाभांश घोषणा गरेको छ । कार्तिक १० गते साँझ ४ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को वितरण योग्य मुनाफाबाट ८ करोड ५२ लाख रुपैयाँ लाभांश दिने निर्णय गरेको हो ।

संस्थाको हालको चुक्ता पूँजी ४० करोड ४८ लाख रुपैयाँ रहेको छ । प्रस्तावित बोनश शेयर वितरण पछि संस्थाको चुक्ता पूँजी ४८ करोड ५० लाख नाघ्नेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित भए पछि मात्रै शेयरधनीले प्राप्त गर्ने छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS