IME Life New

दक्षिण अफ्रिकाका राजदूतद्वारा ओहोदाको प्रमाण–पत्र पेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । नेपालका लागि दक्षिण अफ्रिकाका गैह्र आवाशीय राजदूत जे एस डेबेलेले यहीं २०७८ कार्तिक ५ गते सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्नो ओहोदाको प्रमाण–पत्र पेश गरेका छन् । उक्त समारोहमा नेपाल स्थित दक्षिण अफ्रिकाका अवैतनिक राजदूत प्रदीप कुमार श्रेष्ठ र नयाँ दिल्ली स्थित दक्षिण अफ्रिकाको हाई कमिसनका तृतीय सचिव थ्रुष्टन माथेइको उपस्थिति थियो ।

नेपालको तिन दिने भ्रमणको अवसरमा महामहिम राजदूतले मन्त्री, सचिव, उद्योगी–व्यवसायी तथा विभिन्न संघ संस्थाका पदाधिकारीहरुसंंग द्विपक्षीय चासोका विषयमा भेट वार्ता भएको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS