IME Life New

बाढी पहिराेले बालिनालीमा पुर्याएकाे क्षति अध्ययन गर्न कार्यदल गठन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । सरकारले बेमौसमी वर्षाका कारण बाढी र पहिरोले कृषि उत्पादनमा भएको क्षतिको अध्ययन गर्न कार्यदल गठन गरेको छ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले क्षतिको अध्ययन गर्न गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको नेतृत्वमा कार्यदल गठन गरेको हो । प्रतिवेदन बुझाउन तीन दिनको समय दिइएको छ। कार्यदलमा कृषि मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, संघीय मामिला मन्त्रालय र राष्ट्रिय योजना आयोगका सचिव रहनेछन् । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS