IME Life New

ज्योति विकास बैंकको ज्योति स्मार्ट खाता: १ खाता मै ३ सुविधा र सर्वाधिक ५.७५% ब्याजदर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति विकास बैंकले शुन्य मौज्दातमा बचत,नि:शुल्क डिम्याट र नि:शुल्क मेरो सेयर गरि एउटै खातामा ३ सुविधा भएको ज्योति स्मार्ट  बचत खातामा सर्वाधिक ५.७५% ब्याजदर निर्धारण गरेको छ।

बचत संगसंगै डिम्याट खाता र मेरो सेयर सुविधा लिई लगानी गर्न सहज तथा सरल गराउने उद्देश्यले ग्राहकहरुको लागि ज्योति स्मार्ट  खाता संचालनमा ल्याएको हो। यस बचत खातामा ग्राहकहरुले शुन्य मौज्दातमै नि:शुल्क डिम्याट खाता,नि:शुल्क मेरोसेयर रजिस्ट्रेशन,नि:शुल्क सि-आस्वा, नि:शुल्क मोबाईल बैंकिंग सेवा, नि:शुल्क इन्टरनेट बैंकिंग सेवा र नि:शुल्क डेबिट कार्ड सुविधाहरु पाउन सक्नेछन्।

Esewa
Crest

साथै यस बचत खातामा महिला निक्षेपकर्ताहरुको लागि ज्योति लकर सुविधा मा ५०% छुट पनि रहेको छ।ग्राहकहरुले ज्योति स्मार्ट  खाता आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा गई अथवा अनलाइन मार्फत् पनि खाता खोली आकर्षक ब्याजदर सहितको सुविधा लिन सक्नेछन्।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS