IME Life New

मिर्मिरे लघुवित्तको सीईओमा जोशी नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुष्कर राज जोशी नियुक्त भएका छन् । कम्पनीको कात्तिक ५ गतेको सञ्चालक समितिको बैठकले जोशीलाई उक्त पदमा नियुक्त गरेको हो ।

जोशीलाई कात्तिक ८ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरेको हो । उनलाई आगामी चार वर्षसम्मका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS