IME Life New

आज पनि बढ्यो सुन चाँदीको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज आइतबार सुनको भाउमा वृद्धि भएको छ । गत शुक्रबार तोलामा ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर तोलाको ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंले जनाएको छ ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि आज तोलामा ४ सयले नै बढेको छ । आज तेजाबी सुनको भाउ तोलामा ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

त्यसैगरी आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको महासंघले जनाएको छ । आज चाँदीको भाउ तोलामा १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS