Connect IPS
IME Life

सांग्रिला डेभलपमेण्ट बैंकको बोनश शेयर पछिको मूल्य समायोजन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडको बोनश शेयर पछिको मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको १० प्रतिशत बोनश शेयर पछिको मुल्य समायोजन गरेको छ । समायोजन पछि मुल्य ३३४ रुपैयाँ ५५ पैसा कायम भएको छ ।

कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बिहीवार कायम अन्तिम शेयरमूल्य ३६८ रुपैयाँको आधारमा शेयरमूल्य समायोजन गरेको हो ।

Prabhu
Crest

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ शुक्रवारदेखि कात्तिक १६ गतेसम्म बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS