IME Life New

महालक्ष्मी विकास बैंकको संस्थापक शेयर विक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी विकास बैंकको २६ हजार ८६ कित्ता संस्थापक शेयर कात्तिक ४ गतेदेखि विक्री खुला भएको छ । कम्पनीले यसअघि ३७ हजार २६६ कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरुका लागि विक्री खुला गरेकोमा उक्त अवधिमा वितरण हुन नसकेको बाँकी शेयर विक्रीमा ल्याएको जनाएको छ ।

उक्त शेयर खरीदका लागि इच्छुक जो कोही व्यक्ति तथा संस्थाहरुले आवेदन दिन सकिने बैंकले जनाएको छ । उक्त शेयरमा सुचना प्रकाशित भएको मितिले आगामी ३५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS