IME Life New

सांग्रिला डेभलपमेण्ट बैंकको १०% बोनश शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि भोलि कात्तिक ५ गतेदेखि १६ गतेसम्म शेयरधनीदर्ता पुस्तिका बन्द गर्ने भएसँगै आजसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउने छन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनश शेयर र शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्न लागेको हो ।

Esewa
Crest

उक्त लाभांश प्रस्तावको लागि कम्पनीले आगामी कात्तिक १६ गते साधारण सभा बोलाएको छ । सभा लैनचौर ब्याक्वेट, लैनचौरमा बिहान १० बजेदेखि शुरु हुने छ ।

सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिशनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि पारित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS