IME Life New

ग्रीन डेभलपमेन्ट बैंकको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ । बैंकको सञ्चालक समितिको बैठकले कार्तिक १ गतेदेखि लागू हुने गरी बैंकको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्ती गरेको हो ।

अब उप्रान्त बैंकको सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू मुक्तिनाथ क्यापिटल लिमिटेड मार्फत हुने बैंकले जनाएको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS