Connect IPS
IME Life

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश संशोधन, राष्ट्र बैंकको निर्देशन पछि बोनश शेयर बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशन पछि नेपाल इन्भेष्टमेन्ट बैंकले लाभांश परिमार्जन भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकले यस अगाडी घोषणा गरेको १६ प्रतिशत लाभांशलाई यथावत कायम राखी बोनस शेयरको हिस्सा बढाइएको छ ।

बैंकले यस भन्दा अगाडि ११.२४ प्रतिशत बोनश शेयर र ४.७६ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो । परिमार्जन पछि शेयरधनीहरुले १२.६१ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजन सहित ३.३८९ प्रतिशत नगद लाभांश प्राप्त गर्ने भएका छन् ।

Prabhu
Crest

बैंकको हालको चुक्ता पूँजी १६ अर्ब २५ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनश शेयर पछि बैंकको चुक्ता पूँजी १८ अर्ब ३० करोड रुपैयाँ पुग्ने भएको छ । शेयरधनीहरुले कर सहित ५५ करोड ९ लाख रुपैयाँ नगद पनि प्राप्त गर्ने छन् । राष्ट्र बैंकबाट उक्त लाभांशका लागि निर्देशन भएकाले अव बैंकले साधारणसभा बोलाउन सक्ने छ । साधारणसभाले प्रस्तावित लाभांश पारित पछि मात्रै शेयरधनीहरुले पाउने छन् ।

4169eb3feb91a5f55a0b961e426dc3dd

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS