Connect IPS
IME Life

आरम्भ चौतारीले देउराली लघुवित्तलाई प्राप्ति गर्न राष्ट्र बैंकबाट पायो अन्तिम स्वीकृति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले देउराली लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ ।नेपाल राष्ट्र बैंकले दुई लघुवित्तलाई एक आपसमा प्राप्तीका लागि कात्तिक १ गते अन्तिम स्वीकृति दिएको हो ।

जसअनुसार दुवै कम्पनीले आ-आफ्नो साधारण सभाबाट पारित गरे बमोजिम आरम्भ चौतारी लघुवित्त र देउराली लघुवित्तलाई १००: ८४ शेयर स्वाप कायम हुने गरी  प्राप्ति गर्न लागेको हो ।

Prabhu
Crest

प्राप्ति पछि कम्पनीको केन्द्रीय कार्यालय काभेपलाञ्चोकको बनेपा नगरपालिका १० मा रहने छ । कम्पनीको नाम भने आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था नै रहने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS