Connect IPS
IME Life

आइसिएफसी फाइनान्सले घोषणा गर्यो १४ प्रतिशत लाभांश

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आइसिएफसी फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीलाई १४  प्रतिशत लाभांश दिने भएको  छ । फाइनान्सले  १०  प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजन सहित ४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । असोज २५  गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब २  करोड ४२ लाख ६५ हजार ८ सय रुपैयाँको १० प्रतिशत बोनश शेयर दिने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भए पछि मात्रै वितरण हुनेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS