IME Life New

इन्भेष्टमेन्ट बैंकले ल्यायो ८ वर्षमा दोब्बर हुने मुद्दति निक्षेप योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।‌ नेपाल इन्भेष्टमेन्ट बैंकले ८ वर्षमा दोब्बर हुने निक्षेप योजना ल्याएको छ।

बैंकले मुद्दति निक्षेप आकर्षित गर्नको लागि सर्वसाधारण बचतकर्तालाई निक्षेप गरेको रकम ८ वर्षमा दोब्बर हुने मुद्दति निक्षेप योजनाको घोषणा गरेको हो। यो योजनामा निक्षेप राख्नेले वार्षिक ९.०५१ प्रतिशत ब्याज प्राप्त गर्नेछन्  ।

Esewa
Crest

राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात गणनामा नयाँ प्रावधान लागू गरेपछि बैंक तथा वित्तीय संस्थाहरुले मुद्दति निक्षेप आकर्षित गर्न ब्याजदरलाई एकल अंकबाट दोब्बर अंकमा पुर्याएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS