IME Life New

मर्जरमा गएका बाणिज्य बैंकहरुले २०८० असारसम्म महानगर र उपमहानगरमा शाखा खोल्न अनुमति लिन नपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बाणिज्य बैंकहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति प्रकृयामा संलग्न भई २०७९ असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा काठमाडौं उपत्यका सहित महानगरपालिका तथा उपमहानगर पालिकामा शाखा कार्यालय सञ्चालन गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनु नपर्ने भएको छ ।

शाखा कार्यालय स्थापनका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनु पर्ने व्यवस्था छ । प्रमुख शहरहरुमा शाखा कार्यालय सञ्चालन गर्नु पर्नेमा सञ्चालन अनुमति लिन धेरै गाह्रो पर्छ । तर मर्जरमा गएका बाणिज्य बैंकहरुलाई भने शाखा कार्यालय खोल्नका लागि कुनै पनि स्वीकृति आवस्यक नपर्ने भएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS