Connect IPS
IME Life

मार्केट पण्डित क्यापिटलको एजिएम कात्तिक १३ गते, ४२% बोनश शेयर वितरण गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मार्केट पण्डित क्यापिटल एण्ड मर्चेण्ट बैंकिङ लिमिटेडको चौथो वार्षिक साधारण सभा कात्तिक १३ गते हुने भएको छ । कम्पनीको असोज १९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय ललितपुरमा दिउँसो ४ बजे शुरु हुने कम्पनीले जनाएको छ ।

सभामा सञ्चालक समितिबाट सिफारिस भए हाल कायम चुक्ता पूँजीको ४२ दशमलव ८६ प्रतिशत बोनश र कर प्रयोजनका लागि १० दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।

Prabhu
Crest

त्यसैगरी सभामा कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, सञ्चालक समितिको पनर्गठन गर्ने, कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने एजेण्डा छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS