Connect IPS
IME Life

गोरखा नगरपालिकाद्धारा आरम्भ चौतारी लघुवित्त सम्मानित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गोरखा नगरपालिकाले आरम्भ चौतारी लघुबित्त वित्तीय संस्था शाखा कार्यालय देउराली गोरखालाई सम्मान गरेको छ । वित्तीय संस्थाले कोरोना महामारीको समयमा गोरखा नगरपालिकाले संचालन गरेको सबैले मास्क लगाउ भन्ने अभियान लाई सफल पार्न स्वास्थ सामाग्री उपलब्ध गराएको थियो । सोही कुरालाई मध्यनजर गर्दै संस्थाले वित्तीय काम मात्र नभई सामाजिक काम पनि गरेको भन्दै नगरपालिकाले सम्मान गरेको हो ।

नगरपालिकाले स्वास्थ तर्फको बार्षिक समिक्षाको अवसर पारी संस्थाको शाखा कार्यालय देउराली गोरखाको शाखा प्रमुख चोक बहादुर माझीलाई सम्मान प्रत्र प्रदान गरेको हो । यसै अवसरमा संस्थालाई नगरपालिकाले सम्मान गरेकोमा खुशी ब्यक्त गर्दै संस्थाले वित्तीय काम मात्र नभई समाजिक कामहरु पनि गरिरहेको शाखा प्रमुखले बताए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS