IME Life New

सिटिजन लाइफको विराटचोक शाखाले गर्यो २१ जना एजेन्सी म्यानेजरलाई सम्मान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको विराटचोक शाखाले ९ वटा समुहका २१ जना एजेन्सी म्यानेजरलाई सम्मान गरेको छ । कम्पनीको शाखा कार्यालयले धमाका स्कीममा पर्न सफल २१ जना एजेन्सीलाई सम्मान गरेको हो ।

कम्पनीले उषा खत्री, उज्जल बिष्ट, अन्जली श्रेष्ठ, मिलनकुुमारी राई, कौशिला श्रेष्ठ, ज्ञानु बास्तोला, सिर्जना राई, युवराज सुवेदी, नवराज पुरी, मन्दिरा धमला, अनिता लकान्द्री सम्झना, आरती सिजापति, रेनुकुमारी सरदार, पुजनकुमारी माझी, शशीहाङमा लिम्बु, सुजता राई, शोेभा सार्की, राजु खतिवडा र अर्जुनप्रसाद रिजाल, श्रेष्ठ, ज्योति श्रेष्ठ र विनोद श्रेष्ठलाई सम्मान गरेको हो ।

Esewa
Crest

कार्यक्रममा पूर्व क्षेत्रका ब्यवसाय प्रमुख अधिकृत बिमल वाग्ले, इटहरी क्षेत्रीय प्रमुख रामबहादुर खत्री, मिलिजुली बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापन तुलसी पुरी र मेन्छेयाम कृषि सहकारी संस्थाका हर्कराज राईको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS