IME Life New

फेरी घट्यो सुनको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । हिजो तोलामा ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बुधबार ४ सय रुपैयाँले घटेर तोलाको ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुनको मूल्य ८९ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको छ । हिजो तेजावी सुनको मूल्य ८९ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

Esewa
Crest

आज पनि चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो तोलाको ११ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा करोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS