IME Life New

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार बढेको छ । हिजो ६ अंकले घटेको बजार आज फेरी उकालो लागेको हो । ४१ दशमलव ८४ अंकले बढेर २,६१२ दशमलव ६५ को विन्दुमा कायम भएको छ । २ अर्ब ९९ करोड ६८ लाख १९ हजार रुपैयाँको शेयर करोबार हुँदा शिखर इन्स्योरेन्स प्रोमोटर शेयरको १३ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज मेरो माइक्रोफाइनान्स कम्पनीको ११ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिस्टीलरीको ७ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटिजन्स बैंकको ६ करोड ७२ लाख रुपैयाँको शेयर कारोेबार भएएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS