IME Life New

फेसबुक नचल्दा माकर जुकरबर्गले एक घन्टामै ८ खर्ब रुपैयाँ गुमाए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। फेसबुकको प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गको व्यक्तिगत सम्पत्ति केही घन्टामा झण्डै ७ अर्ब डलर( ८ खर्ब ३३ अर्ब रुपैयाँ) ले घटेको छ। उनी विश्वका सबैभन्दा धनी व्यक्तिहरुको सूचीमा एक नम्बर तल झरेका छन्।                                         फेसबुकले संस्थागतरुपमै अपारदर्शीता,शोषण, पक्षपातलाई पृष्ठपोषण गरेको आरोप सहित खबरदारी गरिएको समाचार विश्वभर भाइरल भएपछि फेसबुक, मेसेन्जर, ह्वाट्सएप जस्ता सामाजिक संजालमा सोमबार राति अवरोध भएको थियो।

यसको शेयरमूल्यमा एक दिनमै ५ प्रतिशतले गिरावट आएको छ। विगत २० दिनको अवधिमा लगभग १५ प्रतिशतले फेसबुकको शेयरमूल्य घटेको छ।
सेप्टेम्बर १ यता अर्थात् ३५ दिनको अवधिमा जुकरबर्गले १९ बिलियन डलर (१९ अर्ब डलर) सम्पत्ति गुमाइसकेका छन्। अहिले विश्वको धनाढ्यको सूचीमा जुकरबर्ग माइक्रोसफ्टका संचालक बिलगेट्सभन्दा तल ५ औं नम्बरमा झरेका छन्।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS