Connect IPS
IME Life

केयर रेटिङको साधारण सभा कात्तिक ९ गते, प्रस्तावित २१.०५% लाभांश पारित हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । केयर रेटिङ नेपालको पाँचौं वार्षिक साधारण सभा कात्तिक ९ गते हुने भएको छ । कम्पनीको भदौ २३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभा कम्पनीको कार्यालय पुतलीसडक, काठमाडौंमा दिनको २ः३० बजे शुरु हुने कम्पनीले जनाएको छ ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको २१ दशमलव ०५२ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।

Prabhu
Crest

त्यसैगरी सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यसैगरी सभमा सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको नियुक्ति गर्ने लगायतका प्रस्तावहरु पाति हुनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS